Wednesday, October 24, 2018

https://www.onlinekhabar.com/wp-content/uploads/2018/10/Nepal-police.jpgगल्ती नगर्ने प्रहरी, प्रिय प्रहरी


गल्ती नगर्ने प्रहरी, प्रिय प्रहरी
https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/okAuthor.pngशम्भु सुस्केरा
२०७५ असोज २२ गते १७:२० मा प्रकाशित


प्रहरीको वर्दी नागरिक सेवाको सुन्दर राजमार्ग हो । यो पवित्र राजमार्गमा यात्रा गर्न पाउनु विश्वास गर्नेका लागि पूर्वजन्मको फल नगर्नेका लागि राष्ट्र सेवाको अनुपम अवसर । यो अवसरका लागि विशिष्ट शारीरिक अवस्था, मानसिक क्षमता र समर्पण भावको आवश्यकता पर्दछ ।
मानव जीवनको छोटो अवधिमा प्राप्त हुने यो सुन्दर अवसरले प्राप्त हुने सामाजिक पहिचान र सम्मानका कारण धेरै युवायुवतीका लागि सपनाको विषय हो । नबुझेको कसैले छैन । तर, कहिलेकहिँ कुनै घटनाक्रम र त्यसमा जोडिने केही प्रहरीका कारण त्यो सामाजिक प्रतिष्ठा र सपनाको विषयलाई खण्डित गरिदिन्छ र समाजको सबैभन्दा खराब तत्व नै प्रहरी हो कि भन्ने जसरी तरङ्गति हुन्छ सञ्चार र सञ्जालहरुमार्फत समाज ।



एक व्यक्तिले लगाएको वर्दीको सम्बन्ध अर्को अमूक प्रहरीसँग पनि संस्थागतरुपमै बलियो गरी गाँसिएको हुन्छ । यसै कारण समाजले प्रहरीको एक व्यक्तिबाट हने कार्यको जस अपजस सबैलाई वा प्रहरी संगठनलाई दिने गरेको पाइन्छ । एक प्रहरीले गर्ने गलत कार्य व्यक्तिको खराब आचरणको प्रतिफल मात्र हो, संगठनको नीति, आम प्रहरीको कर्म वा आदर्श होइन भनेर नबुझेको वा बुझ्न नसकेको देखिन्छ । र, विषय सामान्यिकरण तर्फ उन्मुख हुनेगर्छ ।
म आफू प्रहरी महानिरीक्षकका निर्देशनको पहुँचमा पुगेपछि ०६३ देखि २०७५ सम्म आइपुग्दा सबैले भनेको सुनेको छु । राम्रो मात्र गर, नराम्रो गर्दै नगर, घुस नखाऊ, भ्रष्टाचार गर्दै नगर, सेवाग्राहीसँग रुखोपीरो नबोल । निश्पक्ष होऊ, पक्षपात गर्दै नगर । र, निडर होऊ तिम्रो आँट म हुँ ।
ती भाषणहरु मोफसलको तल्लो तहसम्म कति पुग्छ थाहा छैन । तर अधिकांश अधिकृतका कानमा पुगेकै हुन्छ । तर परिणाम ठ्याक्कै त्यस्तो नआइदिँदा के लाग्छ भने भनाइलाई सार्थक बनाउन योजनासहितको आक्रामक कार्यान्वयनको आवस्यकता पर्छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीलाई पटकपटक भन्नुभएकै छ आवाजबिहीनको आवाज बन, पहुँचबिहीनको पहुँच बन, केबल ठालुहरुको पछि नलाग । तर किन त्यस्तो देखिँदैन वा भएका त्यस्ता असल कार्यलाई एक दुई गलत कार्यले छोपेको छ ।
केही दिन अघि पनि उहाँले एक आन्तरिक कार्यक्रममा प्रहरी कर्मचारीलाई वर्दीको गरिमा र संवेदनशीलता नभुल्न निर्देशन गर्नु भयो । अवकासपछि पनि गर्व गर्न सक्ने प्रहरी निर्माण गर्न आग्रह गर्नुभयो । २४ घण्टे कामले आफ्ना बाआमालाई प्रत्यक्ष हेरचाह गर्न भ्याइँदैन, दुईचार सय खर्च पठाउन नभुल, फोन गरिराख ।उहाँको विशेष पारिवारिक र सुन्दर आग्रह थियो प्रहरी कर्मचारीलाई ।
ट्राफिक प्रहरीप्रति पनि कहिलेकाहीँ गुनासो आउने गर्छ । केही गुनासा नियम मिच्न नपाउँदा आउँछन् भने केहि प्रहरीका कमजोरीले नै आउँछन् । असोज ९ गते महानगरीय ट्राफिक प्रहरी महाशाखामा यसका प्रमुख एसएसपी वसन्त पन्तले तल्लो तहका अधिकांश प्रहरीलाई भेला गरेर निर्देशन गर्नुभयो-भिखारी बनेर कसैसँग हात नथाप्नु, सकेसम्म मीठो बोल्नु र सबैलाई समान व्यवहार गर्नु, कसैको प्रभाव र दवाब जति झेल्नुपर्छ म झेल्छु निडर भएर जे सत्य हो त्यो मात्र गर्नु । उहाँको स्पष्ट निर्देशन थियो प्रहरी सेवामा रहुन्जेल चाडहरु हाम्रा हुन सक्दैनन् तर नागरिकका लागि वातावरण बनाउन पाउनु चाहिँ हाम्रो चाड हो ।
यी र यस्ता निर्देशन प्रहरीभित्र भइरहन्छ, निर्देशन दिने र ग्रहण गर्ने दुबै पक्षले पालना गर्ने हो भने प्रहरीबाट जानाजान कहिल्यै गल्ति हुँदैन । गल्ती गर्न नचाहँदा नचाहँदै पनि गल्ती हुने गर्छ । ती क्षम्य पनि भएका छन् । तर, जानाजान गरेको गल्तीसमेत क्षम्य भइदिँदा गल्तीहरु एकबाट दश दशबाट सय र सयबाट हजार हुँदै जाने हुन् ।
आफैमा जो सचेत छ उसलाई निर्देशन चाहिन्न । खराबहरुलाई जति गरेपनि असल हुन चाहँदैन । त्यसो भए खराबहरु चिनेर किन तिनलाई उपचार नगर्ने ? कतिबेला उसले गल्ती गर्छ भनेर कारबाहीको अवसर ताकेर बस्ने कि खराब आचारणलाई पहिचान गरी सुधार वा कारबाही संयन्त्रको विकास गर्ने ?
प्रहरी महानिरीक्षक भन्नु नै संगठन हो । उहाँको निर्देशन संगठनको निर्देशन हो । कतिपयलाई संगठनको असल निर्देशन नमान्ने साहस कहाँबाट आउँछ । र ९९ राम्रा कामलाई ओझेलमा पार्ने गरी ७५ हजारले लगाएको वर्दीमा किन घरिघरि हिलो छ्यापिरहन्छन् । अनि यस्ता एकाधका कर्मलाई संगठनकै निर्देशनमा भएका काम जसरी बुझिन्छ ? यी दुबै दुःखद हुन् ।
केही दिनअघि कोटेस्वरबाट नौजना प्रहरी कर्मचारी अख्तियारको छड्केमा परे । के तिनको आँट आफैँभित्र थियो कि उदाहरण र घटनाक्रमले बढायो । घरिघरि माथिल्लो तहका अधिकृतसमेत समातिने, निलम्बन हुने र फेरि फुकुवा हुने, पदोन्नति हुने र तिनैलाई सधैँ सलाम गर्नुपर्ने, तिनकै इज्जत सम्मान उच्च हुने, तिनकै ठूलो डाकोमा निर्देसित भइरहनुपर्ने कारण नै अरुका लागि प्रेरणाको स्रोत बनेको त होइन यो गम्भीर प्रश्न हो ।
गुनासा सुने देखेका छौँ कतिपय जिल्लामा एउटा प्रहरी प्रमुख वा अनुसन्धान अधिकृत अन्यायी, पूर्वाग्रही भए र लोभी भए । त्यही मुद्दामा अर्को अधिकृत गएपछि अघिल्लोले नियतबस वा कार्यक्षमताको कमिले गर्न नसकेको वा गर्न नचाहेको कार्यसम्पादन गरेर पछिल्लोले पीडितलाई न्याय दिन्छ, समाजबाट स्याबासी पाउँछ र बर्दीमा छ्यापिएको हिलो पखाल्छ ।
अब कुरो ती दुईको गरौँ । हिलो छ्याप्ने र पखाल्ने एकै प्रतिस्पर्धामा छन् भने दुवैलाई एकै मूल्यांकनमा पारियो वा हिलो छ्याप्ने छानिएर हिलो पखाल्ने चाहिँ पछि पारियो भने के सन्देश जान्छ । त्यसैले फालिने हुनुभन्दा पालिने हुन खोज्नु अस्वाभाविक होइन । र त सुन्तली तामाङ र निर्मला पन्तहरुको आत्माले न्याय र शान्ति पाउन अर्को असल प्रहरीको खोजी हुन्छ ।
कोटेश्वरमा केही हजार रुपैयाकालागि केही प्रहरीले आफू र परिवारलाई त बदनामीमा लगे नै प्रहरी संगठनलाई पनि आलोचित बनाए । भनिन्छ, डर नहुनेको भर हुँदैन । यही भनाइ लागु भइरहे बूढानीलकण्ठ खण्डको धोबीखोला छेउछाउबाट कोटेश्वरको जसरी नै त्यहाँका प्रहरीहरु समातिए भने अनौठो नमाने हुन्छ । पहिले त प्रहरीलाई मात्र दोषी मानिन्थ्यो अहिले जनप्रतिनिधि पनि यसमा मिसिएजस्तो देखिन्छ । न तिनको फोन उठ्छ, न प्रहरी आउँछ र दोहन रोकिन्छ ।प्रकृतिलाई माया गर्ने सचेत स्थानीय गुनासो गर्छन् ।
कतै गल्ती पो हुने कि भनेर सेवाकालभर संवेदनशील भई काम गर्ने इमान्दार प्रहरीको मन सधैँ अमिलिइरहन्छ यस्ता कुकर्मले ।
जानकारहरु भन्छन् प्रहरी, तस्कर र जनप्रतिनिधि मिलेर बालुवा खाका छन् त कहाँ रोकिन्छ । बालुवा, गिटी खान पाउने, दुर्घटना बढी हुने, अश्लिलता वा अपराध हुने, तस्करी बढी हुने ठाउँमा त्यसलाई रोक्न नभइ त्यसबाट लाभ लिन र दिन नै मेरो वा तेरो मान्छे छान्ने प्रवृत्ति अझैँ रहेछ भन्ने यस्तै परिणामले देखाउँछ ।
अनि एकातिर खराबहरुलाई सत्तोसराप गरेजस्तो गर्छ समाज, अर्कातिर तिनै खराब कर्मचारी आफन्त वा परिवारका सदस्य छने भने जे गरेपनि छुट दिन्छ । इमान्दार बनेर सामान्य जीवन यापन गरेकालाई हेप्छ र तिनै चुरीफुरीवाला भ्रष्टलाई सम्मान दिन्छ । र सबैलाई उसको आफन्तकै चरित्रबाट मूल्यांकन गर्छ ।
खलनायकहरुले सम्मान पाइरहने यो समाजमा अपमानित भएर नायकीय आचरण पालना गरिरहँदा ती स्वयं र परिवारको मनमा प्रश्न उठ्छ त्यो इमान्दारी केका लागि ? यसको जवाफ राज्यसँग हुनुपर्छ व्यवहारमै ।
हामी भित्र यस्ता बिकृति छन्, यसलाई रोकौँ, यस्ता विषयले समाजमा प्रतिष्ठा गिर्‍यो भनेर सुनाउने र त्यसलाई सम्बोधन हुने प्रहरी संगठन वा सरकारमा संयन्त्र छैन । तिनलाई निरुत्साहित गरेर संगठनको साख बचाउनेहरुलाई प्रोत्साहित गर्ने परिपाटी पनि छैन ।
कञ्चनपुर घटनाले उब्जाएको बदनामीले सबै प्रहरीलाई लज्जीत पारेको होला । यसको अपजस म मात्र लिन्छु, लज्जीत म मात्र हुन्छु, तिमीहरुले कति पनि अपमान बोध नगरी काम गर्नु ।प्रहरी महानिरीक्षकले व्यक्त गर्नुभएको अविभावकीय कर्तब्य थियो यो । तर, यस्ता घटनाले लज्जित नहुने त रोबोर्ट मात्रै हुँदो हो । प्रहरीको इज्जत बढ्ने कामले होस् वा प्रतिष्ठा घट्ने कामले सबै प्रहरी वा अवकास भएकाको मन बराबरि छुन्छ ।
हरेक बिहान पत्रिका पढ्ने बानी परेको १० वर्षे छोराले सुरुमै प्रहरी सम्बन्धी समाचार पढ्छ । र, सोध्छ बाबा प्रहरी अंकलले नै प्रहरी अंकललाई थुनेको ? निर्मला काण्ड वा यस्तै अरु समाचारका बारेमा श्रीमतीले सोध्छे के तिनीहरु प्रभाव वा दबावमा परेकै हुन् घरबाट सुरु हुने यी र यस्ता सवालहरु रातमा नसुतेसम्म झेलिरहनुपर्छ ।
अझ प्रहरीसँगै मिलेर प्रहरीको बदनाम गर्नेहरुसमेत जानाजान हाम्रो इमान्दारीमा उपहास गर्न यस्ता कैयन रुखा प्रश्नले हान्ने गर्छन् । अनि कसरी नगर्नु हामीले अपमान र लज्जाबोध । एकातिर अरु जस्तै बेइमान हुन नसकेको लज्जाबोध, अर्कातिर अरुभन्दा फरक भएकोमा लज्जाबोध ।
जबसम्म चाल्नीमा पिठो छाने जसरी प्रहरीबाट घुन र चामल छानिन्न सायद यस्तै भईरहन्छ । कुनै प्रहरीले गल्ती गरेको समाचार आउला र कारबाही गरौँला भनेर पर्खिनेभन्दा पनि समाचारमा नआएका तर संगठनले चिनेका वा चिनेर मूल्यांकनमा राखिरहनु पर्छ । र अनुभवी, त्यागी, इमान्दार र संगठनकाप्रति सधैँ चिन्ता गर्ने सबै तहका प्रहरीसँगको परामर्श र साथ प्रहरी संगठन र नेतृत्वको बल हो भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ ।
तर, त्यस्तो देखिँदैन । कुनै पनि परिवर्तन वा आन्दोलनले व्यक्तिभित्रको सामन्ती मानसिकता तोड्न नसक्नेरहेछ भन्ने कुरा क्रमश समयको पुस्तकले सिकाइरहेको छ । रक्तरंजित परिवर्तनपछि बनेको सरकारका पालामा समेत माथि बस्नेहरुमा झन्झन् सनातनी सामन्ती सोच मौलाएको देखिन्छ । एकातिर त्यागी, बलिदानी, इमान्दार र बफादारहरुको भन्दा बेइमान र जसरी पनि धन कमाउनेकै इज्जत चुलिँदो छ । अर्कातिर तल्लो तहकासँग क्षमता, योग्यता र बुद्धी केही पनि हुँदैन, ठूला घरमा बस्ने र माथिल्लो पदमा पुगेकाले मात्र सल्लाह र साथ दिन सक्छन्, आफ्नो संगठनको माया तिनैलाई मात्रै हुन्छ भन्ने सोचले जरा गाडेकै छ माथिकाको दिमागमा ।
न तल्लो तहसँग कुनै परामर्श गर्ने संस्कृति छ, न विश्वासको बल । प्रहरीका निमित्त वा प्रहरीसँग सम्बन्धित ऐन नियमावली मस्यौदा गर्दा तल्लो तहको अनुभव र आकांक्षालाई नसेट्नु सामन्ती सोचकै उपज हो, अरु कारण छैन । आफ्नो सरुवा, बढुवा, वा यस्तै व्यक्तिगत लाभहानीका कुरा गर्नेसँग भन्दा संगठनका विकृति देखाउने र संस्कृति निर्माणका उपाय बोकेर आउने कर्मचारीका कुरा सुन्ने आधुनिक, वैज्ञानिक सोच र फराकिलो छातीको विकास हुनु जरुरी छ ।
सरकारबाट हुने विभेदका कुरामा, बोलिदिने र गरिदिने आजसम्म कोही देखिएन । भदौ २२ मा निजामति दिवसका अवसरमा २ लाखदेखि ५० हजारसम्मका ४१ वटा पुरस्कारका लागि २७ लाख प्रदान गर्छ सरकार । जुन स्वाभाविक पनि छ ।
त्यही सरकार मातहतको प्रहरी जसले आफ्नो परिवार, चाडपर्व, स्वास्थ्य, निन्द्रा र आफ्नो परिवारसमेत नभनी १८ घण्टा खुट्ाको बुट नखोली राज्यका निम्ति खट्छ । र, त्यसबाट जस सरकारले नै लिन्छ । उता २७ लाख पुरस्कार दिने सरकार यता असोज ३१ को प्रहरी दिवसमा २७ हजार पनि दिँदैन । बरु नागरिकले स्थापना गरेका केही पुरस्कार बाँड्न अतिथि बनेर चाहिँ हाजिर हुन्छ ।
पुरस्कारका लागि कसैले काम गर्नुहुन्न । तर एउटै सरकारका निकायहरुबीच आफ्नो हक अधिकारका लागि आन्दोलन गर्न सक्ने र नसक्नेहरुमा विभेद गर्नु पनि त हुँदैन । न पुरस्कार न दण्ड । संसारको कुनै पनि मुलुकमा दण्ड र पुरस्कारबिनाको प्रशासन वा कर्मचारी तन्त्रको कल्पना मात्र आजको युग सुहाउँदो होला त ?
यति मात्र होइन, विकृति र विभेदका अन्य थुप्रै बुँदाहरु केलाउन सकिन्छ, जसले प्रहरीलाई आत्मवल प्रदान गरोस् र असल प्रहरी निर्माणमा टेवा पुगोस् ।
असल खराबको कुरा गर्दा हरेक वर्षको ट्रान्सपरेन्सी इण्टर नेशनलको रिपोर्टले भन्छ प्रहरी भन्दा खराब अरु धेरै निकाय छन् । त्यसो भए प्रहरीकै आलोचना किन बढी । प्रश्न उठ्छ । उत्तर प्रष्ट छ प्रहरीप्रति नागरिकको अपेक्षा र प्रहरी कार्यक्षेत्र व्यापक र संवेदनशील छ । त्यो संवेदनशीलता अनुसार हुन सकेको छैन ।
प्रहरी भन्दा अरु धेरै खराब छन् भने प्रहरी मात्र किन असल हुनुपर्ने ? किनभने प्रहरीको बिकल्प छैन । प्रहरीको बिकल्प जनमैत्री, बलियो, स्वायत्त, निश्पक्ष, नैतिकवान र निडर प्रहरी नै हो । यस्तो प्रहरीले मात्र अरु सबै खराबहरुलाई तह लगाउन सक्छ । यति भएमा प्रहरी आजको जस्तो आलोचित हुँदैन । २०७२ को भूकम्पको बेलाको जस्तै सम्मानित हुन्छ । यत्ति गर्न कुनै पहाड फोर्नु पर्दैन, इच्छाशक्ति भएपुग्छ ।
तसर्थ अहिलेको प्रहरी नेतृत्वलाई सनातनी कार्य सम्पादनबाट मात्र अवकास लिने सुविधा छैन । उहाँकै आफ्नो उर्जा सहितको पुरानो साखमा आधारित प्रहरी कर्मचारी र नागरिकको अपेक्षा ठूलो छ । प्रहरीले गल्ती नै गर्दैन, उसले केबल निश्पक्ष र निडरतापूर्वका जनताका लागि काम गर्छ, भन्ने विशिष्ट विश्वास नागरिकमा पैदा गर्ने प्रयासको खोजिमा लाग्नु अहं र विशेष जिम्मेवारी रहन्छ । त्यसलाई सघाउनु सरकार र सकल प्रहरीको कर्तब्यभित्र पर्दछ र यो सबैको साझा सवाल र दायित्व पनि हो । ६३ प्रहरी दिवसको संघारमा आइपुग्दा यो अपेक्षा प्राप्तिउन्मुख होस् । आफैँलाई शुभकामना 


https://setopati.com/blog/168180 ट्राफिक प्रहरीको अनुहार तपाईंको ऐनामा

https://setopati.com/blog/168180 
ट्राफिक प्रहरीको अनुहार तपाईंको ऐनामा


s;}n] d':s'/fP/ dL7f] af]n]sf] ;a}nfO{ dg k5{ . k|]dn] zq'dfly ljho ug{ ;lsG5 To;} elgPsf] xf]O{g . k|ltsfTds cy{ g} vf]Hg] xf] eg]  l/;nfO{ zq' dfg]/ To;dfly ljho k|fKt ug{ k|]d ;Ifd 5 eGg] g} xf] .
olt ;'Gb/ ;To s'/f yfxf eP/} klg ;a} dfG5] ld7f] af]Nb}gg\ . o:t} cf/f]k nfU5 6«flkms k|x/LnfO{ klg . 5'Rrf] Aojxf/ u5{ / ;fdfGo ulNtdf klg 5f]8\b}g . u'gf;f] gofF xf]Og . ;f]w]sf] s'/f gatfpg], gd:sf/ ;d]t gkmsf{pg] ;d:of cGo ;/sf/L sfof{nodf h:t} oxfF klg 5 eGg] tLtf] u'gf;f] bf]xf]l//xG5 .
clwsf+; cf}krfl/s jf cgf}krfl/s uf]i7L, ;df/f]xdf k|;+zf Go'g cfnf]rgf w]/} ;'Gg' k5{ . cem e/v/} jf s]xL lbg cl3 dfq lr6 sfl6Psf] ;jf/L rfns / s]xL ofq'sf] ;+jfb ;'lgof] eg] ;'Gg nfos zAbfjnL k|of]u g} x'Fb}g .
 …s+rgk'/ 36gfb]lv t k|x/Lsf] cg'xf/ klg x]g{ dg nfUb}g .Ú dfOqmf]a;sL Pshgf dlxnf ofq'sf] k|ltlqmof lyof] ;8sdf plePsf] 6«flkms k|x/L b]v]/ .
6«flkms k|x/Ln] vfnL b'Mv dfq} lbG5 < pm ;8sdf b]lvg dfq lg:s]sf] xf] < ;8sdf s]an xft afFw]/ a;f];\ < xltof/ / ;jf/L ;fwgaf6 hfg]/ jf ghfg]/ uNtL eP gf]S;fg Ps} vfnsf] x'G5 < clg h] ePklg x]l//xg] < sf/afxL sd ;Demfpg] Hofbf klg u/]s} xf] k|x/Ln] < s;n] 6]¥of] t v} <
b]z aflx/sf] s'/f 5f]8f}F, sf7df8f}F aflx/af6 cfPsf] Pp6f rfnsnfO{ g} ;f]Wof}F eg] k|i6 x'G5 sf7df8f}Fdf ;a}eGbf 7"nf] c/fhs s]xL 5 eg] ;jf/L ;fwgd} 5 . df]km;naf6 cfPsf] Pp6f 6«flkms k|x/Ln] oxfFsf] c:tJo:t / c/fhs 8«fOleËdf ;jf/L Joj:yfkg ug{ p;nfO{ lgSs} uf/f] k/]sf] ;'gfpF5g\ . oL ;a} s'/f aflx/af6 cfPsf cfkmGt ;fyLefOnfO{ ;f]w] yfxf eOxfN5 . km]l/ ufnL r}F 6«flkmsnfO{ g} .
sltn] d'v} kmf]5{g\ 6«flkms k|x/Ln] ubf{ emg ;d:of eof], lo gePs} 7Ls . cbfntaf6 :6] c8{/ lnP/ x]/f}F t  % ldg]6 6«flkms k|x/L ;8sdf ga;'g\ eg]/ . s] cj:yf x'g]/x]5 . ;+;f/sf] s'g} klg dfG5] rfx] tkfO xf];\ jf c? sf]xL sf7df8f}Fsf] cfhsf] cj:yfdf ;jf/L lgoGq0f ug{ cfF6 u/]/ s]an Ps lbg  ;8sdf pleP/ x]/f}F t s] x'G5 dgf]b;f .
;8ssf] 6«flkms k|x/LnfO{ ;xfotf ug]{ sf]xL x'Gg hlt 5f}F c;xof]u / ufnL ug]{ dfq 5f}F . wGg l6s]sf] 5 p;sf] zfl/l/s / dfgl;s :jf:Yo .
olt egL ;s]kl5 6«flkms k|x/L b'wn] g'xfPsf] 5 eGg] cy{ gnfuf];\ . sf]xL klg To:tf] x'Gg . k|x/LnfO{ Psfw abgfdL u/fOPsf] 5 eg] k|x/Laf6} u/fOPsf] 5 . g]kfn k|x/Lsf ljleGg sfo{ ljefhg dWo] 6«flkms k|x/L g} cl3 x'g;Snf abgfd u/fpg] k|lt;tdf . abgfdL u/fpg]n] d]/f] ;+u7g / o;sf g}ltsjfg ;b:ox?sf] abgfdL u/fPsf] 5' eGg] g:jLsfg'{ d"n ;d:of xf] .
cem Psxb a9]/ abgfdLsf syfnfO{ ;kmntfsf syfsf?kdf uj{;fy ;'gfP/ lxF8\g] dfq xf]Og  ;'lglbP/ pgLx?nfO{ k|f]T;flxt ug]{ cfkmGt / ;dfh klg bf]ifL 5 . cfkmgf] dfG5] k|x/L eP h] u/]klg l7s k/fof eP l5l;Ss rsf]{ af]nL klg lgl:sg gx'g] xfd|f] dgf]j[lQ klg ;d:of xf] .
o:t} k|j[lQut ;d:ofn] 6«flkms k|x/Lsf] Jojxf/ lalu|g s]xL xb d2t u/]sf] 5 . lha|f] / jbL{sf] ul/df arfpg ld7f] af]Ng' kg]{ s'/f ;a} 6«flkms k|x/LnfO{ yfxf 5 . k+vf jf P;Lleq s';L{df a;]/ snd rnfpg] t gd:sf/ kmsf{Pgg\ eG5f}F xfdL . a? 306f}+b]lv ;8sdf plePsf ltgn] g} gd:sf/ eGb} dL7f] af]Ng] k|of;df ;jf/L / sfuhkq r]s ug{ yfn]sf] cg'ej ul//xs} 5f}F . pgLx?sf] ;'wf/f]Gd'v Jojx/nfO{ k|f]T;flxt ug{ r'Sb} kf] 5f}F ls . cfz u/]h:tf] kl/0ffd gcfpg'df o:t} cGt/j:t'df k|j]z ug{ g;s]sf t xf]Ogf}F < 
:ofaf;L lbg] y'k|} cj;/x? ePklg lrlgPsf ;]nLa|]6L, snfsf/ afx]s c? s;}n] klg 6«flkms k|x/LnfO{ ;xfg'e"lt;Dd k|s6 ub}{gf}F . o;sf] cy{ p;n] glrg]sf] clwsf+; ;8s k|of]ustf{ obfsbf pgLx?sf] s8f Jojxf/ / ?vf] af]nLsf] km]nf kl/;s]sf 5f}F .
o:tf km]nf k/fOdf tkfOFxfdL, pgLx? :jo+ / ltgn] b}lgs em]Ng] ;d:of sf/s x'g ;S5 . 
kfgL gvfpF cf7 306f s;/L l6Sg' /f]ux?sf] sf/0f af]s]/ . vfpF lk;fa km]g{ sfF hfg' . sf7df8f}F ;8sdf plePsf] 6«flkms k|x/L oxL cK7\of/f] cj:yfdf x'G5 ;w}F . w'nf]–w'jfF 3fd–kfgLsf] s'/} gu/f}F 6«flkms k|x/LnfO{ k;'kltgfyn] g} arfPsf x'g /f]u nfUgaf6 . k;'kltgfysf] a;df g/x]sf lbg ltgsf kmf]S;f]b]lv 3fF6L;Ddsf] SofG;/sf] pkrf/ s;n] ug]{xf] <  
pgLx?nfO{ cgfj:os cfqmfds agfpg] ;jf/L rfns / k}bn ofq' b'j} xf}F . w'nf]w'jfF 5Ng nufPsf] df:s lrpF8f]df ;f/]/ l;7L km'Sof 5g\, xft xNnfsf 5g\, r:df;Dd gePsf cfFvfsf] w'nf] k'5\g gkfP/ 3l/ Pp6f 3l/ csf]{ u/L b'a} cfFvf lrlDnFb} ;+s]t ul//x]sf 5g\ . Psflt/ ;+s]t ul//x]sf] x'G5 csf]{lt/sf] ufl8 ha/h:tL l55{ . Ps ldg]6 l9nf] eof] ls 6\jfF6\jfF xg{ aH5 .
csf]{ s'gfaf6 Pp6f df]6/ ;fOsn cfpF5 / 6\jfF6\jfF kf5{ . 6«flkmssf cfFvf kl/xfn] eg] O;f/f u5{ bfO otf hfg ldN5 < o'Pg ;Eotf cg';f/ dflg; jf ;jf/L ;fwgnfO{ ;d]t xg{ ahfpg' p;sf] ckdfg ug'{ xf] . cufl8sf] b[io b]Vg g;lsg] 3'dfp/f ;8sdf b'3{6gfaf6 aRg arfpg xg{ gahfpg] xfdL, cfkm" cufl8sf] ufl8sf] :6f6{ aGb ef] eg] !) ;]s]08 s'g]{ w}o{ gu/L 6\jfF kf5f}{, xg{nfO{ ;+uLt eGbf lk|o 7fG5f}F, xg{ lsg < eGg] g} yfxf 5}g . ;fk{ sg{/df afx]s cGoq xg{sf] k|of]u ug}{ kb}g . t/ ul//x]sf x'G5f}F . xl/of] ;8s aQL aNof] jf 6«flkmsn] hfg O;f/f u¥of], cfkm" cufl8 ufl8n] lksck lnpGh]n;Ddsf] $ ;]s]08 klv{+b}gf}F lylrxfN5f}F xg{ .
n]gdf /f]s]/ kfnf] klv{g] t s] s'/f ckf]lh6 n]gdf l5/]/ ptfaf6 cfpg]nfO{ ;d]t /f]s]/ hfd ul/lbG5f}F, 6«flkms k|x/Ln] cfF6 u/]/ af]ln xfNof] eg] kfv'/f ;'ls{G5f}F .
…d sf] x'F lrG5;\, b]vfOlbG5' tFnfO{ .Ú
afofF ;fO8af6 df]6/;fOsn dfq xf]O{g rf/ kfª\u|]n] klg cf]e/ 6]s u5f}{+ . k}bn ofq'nfO{ jf:t} ub}{gf}F . h]a|f qml;ªdf k}bn ofq' b]Vbfb]Vb} ufl8sf] l:k8 a9fpF5f}F . ;8sk]6Ldf ;d]t df]6/;fOsn r9fP/ cem xg{ ahfpF5f}F k}bn ofq'nfO{ . Psrf]6L cfkm"lt/ kmls{Psf] cfˆg} a'9L cf}Fnf]nfO{ ;f]Wg] ls c? ofq' / k|x/LnfO{ slQsf] x}/fgL ePsf] 5 xfd|f] Joxf/n] .
cfsf;] k'nd'lgaf6} af6f] sf6\g] clwsf+; k}bnofqL ljBfyL{ / 6fO nufPsf lzlIftx? g} x'G5f}F . h]a|f qml;Ës} glhsaf6 tfFt nfu]/ tLa| ultdf cfO/x]sf] ufl8nfO{ xft 78\ofpFb} ;8sdf xfd kmfN5f}F . oL s]xL pbfx/0f dfq x'g\ .
lzIffnosf] klg s]xL e"ldsf x'Fbf] xf] ;8s ;Eotf lgdf{0f ug{df . d'Vo ;8s 5]psf :s'ncufl8 h]a|f qm; agfPsf] b]lvG5 . t/ ToxL :s'nsf ljBfyL{n] To;nfO{ k|of]u u/]sf] b]lvGg . !) ld6/ klt{/af6 af6f] sfl6/x]sf] x'G5 . Tof] :s'nn] s'g} Pslbg dfq tL ljBfyL{nfO{ ;DemfPsf] xf]nf t To; ljifodf < :s'n, sn]h, ;/sf/L tyf k|fOe]6 clkm; tyf k|lzIf0f s]Gb|x?df 6«flkms lzIff ;DaGwL slDtdf Pp6f lkl/o8 ;+rfng ug]{ xf] eg] ;8s / ;jf/L ;Eotfsf] ljsf; ug{ ;lsGYof] / ;jf/L b'3{6gfaf6 x'g] Iflt /f]Sg ;lsGYof] lg . of] gful/s st{Aoleq gkg]{ ljifo xf] t <
;8sdf plePsf] 6«flkms k|x/Ln] rfns;Fu v}gL dfUg ufl8 /f]s]sf] kSs} xf]Og . cufl8 r]lsË b]Vg] lalQs} kf/f] tfT5 xfd|f] . klxNo} k"jf{u|xL aG5f}F . An'a's dfUof], cfkm';Fu 5}g . xfdLdWo] w]/} sdn] dfq …;/L efOÚ cfh emf]nf af]lsg 5'6]5 egf}Fnf, w]/}nfO{ cfˆgf] cx+n] Tolt eGg klg lbFb}g .
Psflt/ k|x/LnfO{ o'lgkmd{sf] cxd\ csf{lt/ ;8s k|of]ustf{nfO{ nf]stflGqs gful/s x'g'sf] cxd\ . clg dxfef/t ;'?x'G5 . cGhfgdf ePsf] ;fgf] ulNtdf k|x/Ln] ;DemfP/ 5f]8] x'g] eGg] xfd|f] ck]Iff unt xf]Og . t/ cGhfgsf] ulNtn] b'3{6gf gx'g] / s;}sf] Hofg ghfg] eGg] klg t x'Fb}g . la;]{/} eP klg sfuhkq gaf]Sg' xfd|} ulNt xf] . lagd|tf ;8s k|of]ustf{df klg rflxG5 . h;/L k|x/Ln] uNtL ug}{ x'Gg To;}u/L ;jf/L rfnsn] uNtL ug}{ x'Gg .
dfgj dgf]lj1fg ;DejtM ;a}sf] Ps} x'G5 k|;+zf kfpg], ckh; / b';dgL gsdfpg] . xfdL d'l:snn] Ps dlxgfdf Ps hgf;Fu ljjfb ug{ afWo eOFbf] xf] . t/ xfdL h:tf ofq'sf sf/0f lbgdf bh{gf}F JolQm;Fu emu8fsf] ?k ;fdgf ug'{ k5{ pgLx?n] . wGg ltgsf] w}o{ / ;xgzLntf .
h;/L gLnf] jbL{df gLn} 6fO nufP/ :df6{ b]lvFb}df 6«flkms k|x/Lsf] JolQmTj emlNsFb}g, To;}u/L 6fO nufP/ dx+uf] ufl8 r9\b}df s;}sf] ;SsnL 5lj k|ltlalDat x'Fb}g . p;n] ;8sdf kfngf ug]{ ;jf/L lgodn] p;sf] gLhL ;EotfnfO{ phfu/ u5{ h;/L k|x/Lsf] Jojxf/n] k|ltlalDat u5{ p;sf] ;EotfnfO{ .
csf{sf] n]gdf k|j]z ug]{, h]a|fdf nu]/ ufl8 /f]lslbg], k|x/Lsf] ;+s]t kfngf gug]{ clg p;n] xfdLnfO{ …xh'/Ú u/f]; eGg] ck]Iff PstkmL{ x'G5 . Psflt/ k|x/Ln] dfG5] x]/]/ Jojxf/ u/]sf] cf/f]k nfU5 csf]{lt/ dnfO{ ;fj{hlgs ufl8sf] rfnsnfO{em}F Jojxf/ u¥of] klg eG5f}F . k|x/Lsf] gh/df ;a} ;8s k|of]ustf{ Ps} x'g\ . kb / cfly{s x}l;otsf] k|lti7f hf]ufpg cfkm}F k|oTg ug]{ xf] csf{n] ul/lbFb}g .
;fj{hlgs ;jf/L ;fwgnfO{ ofq';Fu cdfgjLo Jojxf/ u/]sf] cf/f]k nfU5 . cem km/s Ifdtf ePsf, b[li6 laxLgx?nfO{ l;ltldlt r9fpg} grfxg], Psflt/ hfg]5 eg] csf]{lt/ hfG5 eg]/ 9fFl6lbg], r9fO{xfn] b'Jo{jxf/ u5{g\ eGg] u'gf;f] 5 pxfFx?sf] .
oL / o:tf ;of}F las[ltsf] lgodg / sf/afxL ug'{kg]{ lgsfo jf JolQmn] h; kfpg sl7g g} xf]nf <
;8sdf lg:sFbf k"jf{u|xL geO lgod kfngfdf s7f]/ / w}o{ x'g ;Sof}F eg] xfd|f] ofqf :jtM ;'ud / ;'/lIft aG5 . o;s} nflu ;8sdf hf]lvk"0f{ dhb'/L ul//x]sf x'G5g\ 6«flkms k|x/L .
xfd|f] lw/tf / lgod kfngfkl5 klg ;8s k|x/Lsf] af]nL / Aojxf/df ;'wf/ gb]lvP csf]{ af6f] s] xf] tkfO{+ xfdLnfO{ yfx} 5 . Jofj;los cfr/0f kfngf gug]{ ;of}F k|x/LnfO{ ljefuLo sf/afxL ePsf ;'rgf ldl8ofn] g} ;fj{hlgs u5{ x/]s jif{ .
;a} JolQm lgod sfg'g jf ;hfon]  ;'lw|G5 g} eGg] 5}g . To;f] geP pm k|x/L ;]jf ;'xfpFbf] 5}g, cs}{ k]zf /f]H5 .
nf]le k|x/L cfh}af6 ;'lw|g'k5{ . ltgsf kl/jf/n] klg k|Zg p7fpg' k5{, clgoldt sdfOdf . c?sf >LdtLsf] u'Go' vf];]/ cfkm'n] agf/;L nfpg] sNkgf ug'{ slt hfoh xf]nf . k|x/L ;]jf xf] Jofkf/ xf]O{g . w]/} /x/x? x'g]n] k|x/LnfO{ hLjg ;fyL g5fg]s} /fd|f] . t/ ;To s] klg xf] eg] ;dfg x}l;otsf] ;/sf/L l5d]sL /fdaxfb'/sf] 5f]/f k9\g] :s'n klg ;dfg x}l;ots} x'g'k5{ . tL b'O{sf] hLjgz}nL ;dfg b]lvg' k5{ .
hl/jfgf u/]/ p7fPsf] /fhZjaf6 @% k|lt;t OG;]G6Le kfpgs} nflu cfqmds eP/ ldlxg]t u/]sf x'g eGg] ;'lgG5 . pgLx? cfj:oStfn] :jt:km't{ OdfGbf/ eP/ vl6/x]sf x'g\ . ltgn] hlt g} hl/jfgf p7fP klg Ps k};f kfpFb}gg\ .
t;y{ cf7 306f s';L{df latfpg' / c7f/ 306f ;8sdf latfpg' cfsf; hdLgsf] km/s 5 . h;/L 6«flkms k|x/Lsf] q'6Ldf af]N5f}F To;}ul/ pgLx?sf] jt{dfg / eljio slt ;'Gb/ 5 eGg] s'/fsf nflu klg Vofn ug'{k5{ . w'nf] / w'jfFdf aLr ;8sdf vt/fk"0f{ 8\o'6L u/]/ kms]{sf] Pp6f k'ln; hf8f]df l;t r'lxg] / udL{df cfuf] h:t} tfTg] lqkfn jf h:tfsf] 5fgf] / h:tfs} a]/f aLr kmnfds} vf6df a'6 ;d]t vf]Ng gkfO kftnf] lgGb|f lgbfpFbf s] xf]nf p;sf] cfTdan <   
d':sfg ;lxtsf] k|x/L ;]jf km'nfpg klxn] p;sf] cf]7df d':sfg /f]Kg'k5{ <  sfnf] uP uf]/f] t cfpnf t/ Tof] uf]/f]n] klg glthf lbg ;Sg] ;Defjgf x'Fb}g .
gful/s / k|x/LaLrsf] ljZjf; alnof] agfpg b'a} kIfsf] dgf]jn pRr kf/]/ kl/0ffd lgsfNg] lt/ nfUof}F eg] d':sfg / ldqtf cfkm}F lgdf{0f x'g ;S5 . nfb]/ xf]Og r]tgf e/]/ leq}af6 ;]jfefj pdfg]{ k|of;n] dfq ;]js / ;]jfu|xLaLrsf] ;DaGw / lj:jf; a9\5 . of] k|of;df ;/sf/, k|x/L ;+u7g / gful/s ;a} ;r]t x'g'k5{ .
 k|x/L / gful/ssf] Pscsf{df lj:jf; a9f];\ ^# cf}F k|x/L lbj;sf] ;+3f/df ;a}nfO{ z'esfdgf . @)&%c;f]h @@ ;]tf]kf6Ldf k|sfl;t

विषय र समापन ‘छक्कापंजा ३’ को सबल पक्ष

विषय र समापन ‘छक्कापंजा ३’ को सबल पक्ष


/fd|f g]kfnL l;g]dfsf af/]df ;'g]/ jf cg'dfg u/]/ xn;Dd k'Ug] bz{s dWo]df d klg k5'{ eGg] nfU5 . b;}F / ltxf/sf] b'O{j6f 5f]6f] ljbfsf] cj;/df tLg rf/j6f;Dd l;g]df x]g]{ k|of; u5'{ . To;dWo] cfwfh;f]n] dfq dg 5'G5 . cfwf;Fu d'l:snn] cfFvfdfq h'W5 dg h'Wb}g .

o;jif{ b;}Fsf] ci6dLsf] ;fFem ;fOt h'¥of] 5SsfkGhf # ;Fu e]6 ug]{ . e]6 cflTdo g} aGof] . / dgdf x'6x'6L hfUof] cfkm\gf] bz{sLo b[li6sf]0f kl:sg] . ToxL cf}8fxf kf]Vg] hdsf]{ xf] of] . bz{sLo b[li6sf]0fdf ;ldIffTds :j?k / l;2fGtsf] kf7 kl9Psf] 5}g .

x'g t snf, ;+uLt ;flxTo / l;g]dfsf] l;2fGt, tTj / :j?k lgdf{0fdf nlIft ju{sf] dtnfO{ a]jf:tf ul/Psf] xf]nf eGg] nfUb}g .

t;y{ jt{dfg g]kfnL ;dfhn] em]n]sf] las[ltsf] 1fg, lagfsf] syf ;+:s[lt lgdf{0fsf] b[li6sf]0f lagfsf] lgdf{0f c;kmn ePsf 5g\ . bz{snfO{ s] lbg], s;/L lbg], lsg lbg], tt tt ljifodf lg/fzf jf ljof]u dfq lbg]ls phf{ / k|]/0ff k|bfg ug]{ . las[t ljifonfO{ ;+:s[ltpGd'v s;/L agfpg] eGg] ;fdfGo ljZn]0f gu/L l;g]df lgdf{0f ug'{ ;dfhnfO{ wf]vf lbg' xf] .

l;g]dfn] l;g]df x'g'eGbf klxn] ;flxTo x'g] cj;/k|fKt u5{ clg dfq l;g]dfsf] af6f] to u5{ . t;y{ ;dfhnfO{ s:tf] cfbz{ / bz{g ck{0f ug]{ o;tkm{ ca klg g]kfnL l;g]df cu|;/ gx'g] xf] eg] s]an c?nfO{ ufnL u/]/ l;g] pBf]u df}nfpg] 5}g . r]tgfeof .

dfG5]dfly dfG5] r9]/ xftdfq l5g]{ ;fgf] b'nf]df xft l5/fP/ l6s6 sf6\Yof}F . Psflt/ xftdf rf]6 csf]{lt/ cfdfn] lbPsf] k};fsf] gf; . o;}ul/ ljtf{df]8sf ljleGg xndf # ?k}ofsf] l6s6 sf6]/ ;'? ul/of] xf]nf lkmNd x]g{, Tof] klg lxGbL .

cfhsfn xnd} k'u]/ lxGbL l;g]df t x]l/Gg . t/ ;Dej eP;Dd cfdf >LdtL / 5f]/f] ;lxt} g]kfnL lkmNd x]g{ hfg] u/]sf] 5'  . o;}u/L slDtdf tLg k':tfsf] larf/sf] ;+of]hg / cfdf, >LdtL / ;Gtfg;Fu} a;]/ x]g{ ;lsg] lZnntfk"0f{ l;g]df klg x'g'k5{ eGg] x]Ssf l;g]df agfpFbf Wofg lbOof];\ .

p;a]nf t'n;L l3ld/]sf] l;g]df …blIf0ffÚ x]bf{ cn]nL l;g]df a'em\g] eO;s]sf] /x]5' eGg] nfU5 . To;}n] xf]nf l3ld/]k|lt 5'6\6} >4f 5 cfhklg . ax'bnLo /fhgLlt afd] ;b}{ u/]sf a]nf xf]nf blIf0ff l/lnh ePsf] . d'Voul/ p;a]nfsf] sn]h /fhgLlts las[lt p7fPsf] lyof] lkmNdn] .

lkmNdsf syf, uLt / ;+jfbx? cu|ufdL larf/af6 k|]l/t lyP eGg] nfU5 . larf/ / ;Gb]z k|wfg l;g]df agfPs}n] klg pgsf l;g]df / l3ld/] b'j}sf] :yfg pRr 5 cfh klg . blIf0ff ag]sfa]nf c? klg w]/} l;g]df ag] xf]nf t/ ;a}sf] ;Demgf 5}g . x]l/Pg ;fob .

s'/f cfhsf] l;g]dfsf] To;df klg 5Ssfk+hfsf] u/f}F . 5Ssf k+hfsf] gfdsf] ;+:s/0f ;'? ePkl5 bf];|f] ;+:s/0fdf cfOk'Ubf s]xL cf/f]k / cfnf]rgf klg eP . lbks—lbkfn] …lkmd]n 8f]ldg]6]8Ú lkmNd agfpF5g\ eGg] cf/f]k nfUof] . / of] c;To klg lyPg .

t];|f] ;+:s/0fdf cfOk'Ubf eg] Tof] cf/f]kaf6 d'Qm b]lvPsf 5g\ . syfsf/, lgb]{zs / lgdf{tf ;dfh / bz{sk|lt cem} lhDd]jf/ ag]sf] h:tf] nfU5 . l;g]dfsf] ljifo p7fg, To;n] lbg] ;Gb]z, dgf]/+hg cflbsf] tfnd]ndf ;Gt'ng b]lvPsf] 5 .

s'g} klg ldzg q'6L /lxt x'Fb}g . o;df klg q'6L gbf]xf]l/Psf xf]Ogg\ . cf+rlns efiffsf] njh Ps}kl/jf/df km/s x'g', lrlqt ;dfh Psflt/sf] njh / ;+:sf/ cs}{lt/sf] h:tf q'6Lx? b]lvG5g\ . cl3Nnf] l;g]dfdf b]lvPsf] q'6LnfO{ ;RofpFb} slDtdf cfdf5f]/f kfqsf] njhdf Ps?ktf Nofpg vf]lhPsf] 5 . tyfkL oL / o:tf ;fgf s'/fx? ;'wfg{ cem} afFsL 5 .

syfdf lg/Gt/ ;[ªvnf gePkl5 kfq / rl/qdf lg/Gt/tf lbP/ 8f]6]nL /fhf g} lk|o nfUg' / cGo rl/q jf ;dfhsf] syf vf]Hg g;Sg'nfO{ klg q'6L jf Ps} rl/qsf] df]x lsg < eGg] k|Zg oyfjt 5, Tof] :jfefljs xf] .

olt eP/ klg l;g]dfdf p7fPsf] ljifosf] ;d;fdlostf / u+le/tfn] oL / o:tf q'6LnfO{ 5f]k]sf] 5 . casf] l;g]df o:t} ;fdflhs / kl/jt{g pGd'v aGg'k5{ eGg] k|]/0ff klg k|bfg u/]sf] 5 o;n] .


l;g]df, ;flxTo jf ;+uLtn] ;dfhdf s] / slt of]ubfg u5{ < dfgj hLjgnfO{ ky k|bz{g u5{ ls ub}{g . oL ljifodf cg';Gwfg x'g'k5{ xf]nf ca . t'n;L l3ld/]n] agfPsf] blIf0ff jf o:tf l;g]dfn] slt bz{snfO{ k|]l/t u¥of], ss;n] cfkm'df /x]sf] las[lt ;RofP . o:tf ljifo klg casf] l;g]dfsf] ljifo aGg ;S5 .

5Ssfk+hf # n] p7fPsf] ljifoaf6 slt k|efj kf5{ xfd|f] ;dfh / /fhgLltnfO{ . o;/L cWoog u/]/ dfq l;g]dfsf] ljifo 5gf}6 u/L lgdf{0f ug{ ;s] dfq l;g]dfn] ;dfhnfO{ lbg] of]ubfgsf] d"No a9\g ;S5 . of] cg'dfg xf] . ;Defjgf x'g;S5 .

5Ssf k+hf # n] ;fd'bflos ljBfnodf /x]sf] las/fn las[ltdfq p7fPg ;dfwfg klg b]vfOlbof] . :s'nleq x'g] bn, lzIfs / ;dfhsf] las[t /fhgLlt v]n / o;n] agfPsf] ljBfyL{sf] cFWof/f] eljionfO{ phfu/ t u¥of] g} l;g]dfnfO{ ;+of]ufGt / cfzfjfbL agfpFb} :s'nleqsf] las[ltnfO{ ;+:s[ltpGd'v agfO{ bz{ssf] cfTdan a9fPsf] 5 . /, cfzfjfbL x'g k|]l/t u/]sf] 5 .

t;y{ /fhgLlts bnsf ;a} g]tf sfo{stf{, ;fd'bflos, c+u|]hL :s'n ;+rfns, lzIfs / cljefjs, ;a}n] x]g}{kg]{ l;g]df ag]sf] 5 of] .

g]kfndf x]g{ nfos g]kfnLkg af]s]sf l;g]df aGg yfn]sf] w]/} eof] . ef/tLo syfsf s]xL c+z lx/f], lx/f]gL, u'08f, kmfO6, k|]d, cGtdf lx/f]sf] hLt len]gsf] xf/ olTt cjoj hf]8]/ tLg 306f xndf b]vfpg] sfd x'Gy] Pstfsf . kl5Nnf] ;do To;eGbf dfly p7]/ g]kfnL ;dfhsf syf g]kfnL kf/fn] k|fs[lts clegoaf6 k|:t't x'g yfn]sf 5g\ . of] ;'vb xf] .

…hfqfÚ / …k;'klt k|;fbÚ / c? s]xL pTs[i6 l;g]df alg;s]sf 5g\ . o:t} l;g]dfsf] sf/0f g]kfnL l;g] p2f]u hfUbf], hNbf] / cfz nfUbf] ag]sf] xf] .

tyfkL …hfqfÚn] cGtdf s]xL sGkm\o'h u/fP h:tf] nfU5 . n'l6Psf] k};fdf gSsnL k};f s;n] ld;fof]] k|i6 5}g, a'lemPg . …k;'klt k|;fbÚ cToGt ;'Gb/ lkmNd ag]/ klg l;g]df ;dfkgsf] laof]ufGt o;sf] sdhf]/L aGof] .

;+3if{af6 s]an c;kmntf xft nfU5 eGg] ;Gb]zn] bz{snfO{ s]an lg/fzf lbof] xnaf6 lg:sFbf . nfvf}F o'jf ljb]l;Psf] las/fn cj:yfdf s'g} klg xfntdf ;+3if{n] ;kmntf xf]Og d[To' lbG5 eGg] ;+b]z lbg' u}X lhDd]jf/L g} xf] .

sf7df8f}Fsf] d'6'df Pp6f cf}F7L rf]/]s} cf/f]kdf Pp6f dfG5] To;/L x'nsf] lardf s'6fOvfP/ dg]{ cj:yf /xFb}g . Psflt/ of] ckTofl/nf] 5 eg] csf{lt/ cfkm\g} 5f]/faf6 ckx]lnt cfdfn] k;'kltk|;fbnfO{ ;Dklt;lxt k|]d x:tfGt/0f ug{ gkfpg' . …Jofkf/df ckf/Ú eGg] l;g]dfn] 7]nfuf8f lsg]/ vfhfsf] Jofkf/ ug]{ k;'klt k|;fbbsf] ;kgf k'/f x'g gkfO{ dfl/lbof] / p;sf] lgZrn k|]d ;kmn x'g kfPg, cfbL ;a} lg/fzsf] kxf8 afx]s s]xL xf]Og .

o;n] bz{snfO{ s'g} phf{ lbPg, lg/fzf / cfF;' afx]s .  ;d[4 g]kfnsf] lgdf{0fsf nflu snf ;flxTo, ;+uLt / l;g]dfn] lg/fzf / cfF;' sd phf{ a9L lbg} kb{5 . cem egf}F l;g]dfn] xfF;f], phf{ / cfzf afF8\g' k5{ . lg/fzf / d[To' xf]Og . ;+3if{n] lbg] ;kmntf g} xf] . o;nfO{ 5n ug'{ x'Fb}g . ;+3if{zLn bz{snfO{ cem} lg/fzf xf]Og ;kmntf g} kl:sg'k5{ .

5Ssfk+hf # n] ;d:of dfq p7fP/ 5f]8]g ;dfwfglt/ 8f]¥ofof] / k|]l/t u¥of] las[tafhx?nfO{ ;+:s[lt lgdf{0fsf gfos aGg .

xfdLnfO{ yfxf 5 . :s'n t Pp6f k|ltlgwL ljifodfq xf] . o:tf s}og las[ltx? ;j{q 5g\ .  sd{rf/L tGq, /fhgLlt, k|x/L, ;]gf, oftfoft If]qsf tdfd ljifo p7'g\ . / o:t} :t/Lotf af]s]/ ag'g\ g]kfnL l;g]df . / kf] k|ltikwL{ aG5 c? l;g]df;Fu / kfpF5 ljZjdf ahf/ .

;dfh / ;fdflhs ljifodf cWoog gug]{, syf n]vgdf Jofj;flostf gvf]Hg], l;g]df lgdf{0fsf  tdfd s'/fdf cWoog gug]{ s]an b'O{rf/hgf kqsf/ e]nf u/]/ xft hf]8\g] .

…xfdLn] l;g]df agfPsf 5f}F Psk6s x]l/lbg';\ . Ú

g]kfnL dfG5]n] g]kfnL efiff af]n]/ clego h:tf] ub}{df l;g]df x'Fb}g eGg] x]Ssf x'g'k5{ lgb]{zs, lgdf{tf / snfsf/ ;a}nfO{ . g]kfnL ;dfh, snf, ;+:s[lt, cfkm\gf]kg / g]kfnL kl/j]z ;lxtsf] syfdf snfTdstf yk]/ l;g]df agfP s;n] dg gk/fpnf .

ljleGg ;dfhsf ;+:sf/, rf8, ltgsf] l/ltl/jfh cflbsf af/]df ga'em\g] lxGbL l;g]df x]/]sf e/df g]kfnL 5f]/LnfO{ afpsf] v'6\6f] 9f]ufpg] Û clg eGg] g]kfnL lkmNd <

g]kfnL lkmNd x]g]{ h'g;'s} b];sf] gful/sn] g]kfnaf/]sf] tYo yfxf kfpg ;sf];\, e|d g5/f];\,  Tof] xf] g]kfnL l;g]df .

5Ssfk+hf # sf] of]ubfg clj:d/0fLo 5 . k]|l/t ug}{k5{ ;a}n] . t/, ljifo, kfq / rl/qdf cem} ulx/f] cWoogsf] vfFrf] 5 . csf]{ k6s / cGo l;g]dfn] ;'wf?g\ . z'esfdgf, ;fw'jfb / awfO{ Ps;fy, Ps bz{ssf] .
suskera32@gmail.com